सहारा यूके परिवारको ३ दिने फेम्ली क्याम्पेनिङ सम्पन्न

लण्डन । सहारा युकेले ३ दिने फेम्ली क्याम्पेनिङ सम्पन्न ग¥यो । गत जुलाई २१ देखि २३ सम्म बाथ, चिपिङहामको क्याम्प साइटमा करिब १४ परिवारका ४१ सदस्यको सहभागीमा क्याम्प सम्पन्न गरेको हो । क्याम्पका लागि विशेष अतिथिका रुपमा नेपालबाट आएका अशोक पालिखे थिए । पहिलो दिन सहारा युकेका सदस्य मुना गुरुङले बनाएको सेलरोटी तथा अन्य परिकार … Continue reading सहारा यूके परिवारको ३ दिने फेम्ली क्याम्पेनिङ सम्पन्न